गजल-रातमा प्यार खेाज्दै..
तड्पीन्छु एक्लेा, रातमा प्यार खेाज्दै
छतपतिन्छुतिम्रेा, यादमा प्यार खेाज्दै।
एकै पल सजाएर, टाढा हुँदा तिमी संग
म रहिरहन्छु तिम्रेा, साथ्मा प्यार खेाज्दै।
लट्ठ पर्छु हाँस्दा, बेाल्दा तिम्रै समिपमा
हुन्छु तिम्रै मिठा, बात्मा प्यार खेाज्दै।
तिमी फुल्दा धकमक्क, फिँजाएर सैान्दर्य
म फुल्छु सधै तिम्रै, पातमा प्यार खेाज्दै।
छेाडी गए पनी, पराइ तिमी भए पनी
म रुन्छु एक्लै तिम्रै, यादमा प्यार खेाज्दै।
www.nabarajbudhanudasi.blogspot.com