»
गजल-थिरमा घुम्टेा, हाली रै'छ..
गजल-थिरमा घुम्टेा, हाली रै'छ..
थिरमा घुम्टो, हाली रै'छे
मलाई नै, नियाली रै'छे।
सुस्त सुस्त आउँदैछ उ
 |
भिम कुवँर (रमेश गोठालो) |
न गोरी न, काली रै'छे।
झल्कएर आधुनिक ता
लामा नंग्रा, पाली रै'छे।
तर्दैछ ती आँखा मलाई
लौ न कस्ती, जाली रै'छे।
चिने चिने झैं पो लाग्छ
ओहो ! मेरै, साली रै'छे।।
-तप्पेस्वरी-८ उदयपुर,
सगरमाथा, नेपाल
हाल: मलेशिया