गजल
सबै रुप सुन्दरी झैं, छा'को जस्तै लाग्यो
नानिको जोबन उर्लेर, आ'को जस्तै लाग्यो।
आनी बनि मन पनि हेर्दै गएँ नानीको
मैले जस्तो चाहन्थे भा'को जस्तै लाग्यो।
मै हुँ भन्थे माया गर्ने सबै भन्दा उनीलाई
अर्को माली उनि तिरै, धा'को जस्तै लाग्यो।
एकै पटक सोधी हेरें मैले पनी उनीलाई नै
छकी छैन माया ? भन्दा, चा'को जस्तै लाग्यो।
सुन्न पाउँदा यस्तो कुरा सान नानिकै मन बाट
चोखो मायाँ मैले पनी, पा'को जस्तै लाग्यो।।
- परिबर्तन नगर-२ रोल्पा, नेपाल
हाल: कतार
फोन: ००९७४७७९४६३८८
![]() |
योगेन्द्र 'बिबस' |