गजल-जुन कता हरायेा....
फेरी औंसीको जुन कता हरायो
सोह्रै आना दाँज्दै थिएँ तिमी
सुनसान देख्छु त्यी मझेरी पनी
गुन्जयमान, धुन कता हरायो।
सोह्रै आना दाँज्दै थिएँ तिमी
अमुल्य त्यो, सुन कता हरायो।
स्पर्ष गरेकै थिएँ एकोहोरै पनी
आज अर्कैलाइ, छुन कता हरायो।
प्यार बद्धो रै'छ छुट्नु पर्दा धेरै
उता एक्लै , रुन कता हरायो।।
बुढागाउँ, ७ रोल्पा
हाल: प्रबासी भुमिमा