गजल-बसी रहन पाए हुन्थ्येा
एकान्तमा संगै, बसी रहन पाए हुन्थ्येा
तिमी संगै सधै, हाँसी रहन पाए हुन्थ्येा !
फुलाएर फुलकेा थुंगा, उनेर माला
तिप्दै तिमी संगै, बसी रहन पाए हुन्थ्येा !
कती सताउँदेा हेा एकेाहेारेा त्येा मायाले
सधै तिमी संगै, टाँसी रहन पाए हुन्थ्येा !
टुट्ला माया छुट्ला फेरी संबन्ध
रेसमी डेारीले सैगै, कसी रहन पाए हुन्थ्येा !
अंग अंग सल्बलाउँदा प्रेमकेा नशाहरु
मायालु चुम्बले, डसी रहन पाए हुन्थ्येा !
तिमी संगै सधै, हाँसी रहन पाए हुन्थ्येा !
![]() |
नबराज बुढा 'नबिन उदासी' |