फुल जस्तै फक्री देउ...
फुल जस्तै फक्रिदेउ तिमी
![]() |
मगर कोपिल |
म भमरा भै आइला दिउँला,
सुर्य जस्तै चम्की देउ तिमी
म न्यानो ताप संगै बसी देउँला।
समुन्द्र जस्तै अटल भै देउ तिमी
म खहरे खोला भै आइ दिउँला,
हिमाल जस्तै स्वच्छ भै देउ तिमी
म तुसारे शिसिर भै आइ दिउँला।
हरेक बेदना र भावना पोख तिमी
म सबै लक्ष्य र तथ्य सिकाइ दिउँला,
हर आँगन्तुक संग रमाउ, घुम तिमी
म त्यसको रहश्य सिकाइ दिउँला।।
बुङ्गादोभान-३ थ्रिबाङ, बाग्लुङ
-पाहाङ, मलेसिया