साहित्यकार परिचय
![]() |
रुबेन पुन मगर |
नाम: रुबेन पुन मगर
जन्म : २०३८ असर २०
जन्मस्थान: तंग्राम-९ फापरखेत बागलुङ
स्थाई बसोबास : बिहु ६ दह पानी बागलुङ।
बाबा: कर्ण बहादुर पुन
आमा: पूर्ण कली पुन
सिक्षा: टेष्ट फेल/ अमर उच्च माध्यमिक बिध्यालय
कृति: आँशुले भिजेको चिठी ( गित संग्रह)
रेकर्ड एल्बम: 'के साँची आएँ' आधुनिक गीति एल्बमको
बिचमा रेकर्ड भएको गजल-
भुल गरें यहीं तिमीलाई दिल दिएर मैले
सहनु पर्यो बदलामा आँशु पिएर मैले।
http://www.facebook.com/video/video.php?v=202537896483394
यो लिंकमा जानु होला ।
फुट्कर: गजल, मुक्तक, कविता, कथा र लगुकथा
केहि गीत गजल रेकर्ड भैसकेको।
संलगनता :
अनाम मण्डली मलेशिया (सचिब)
संलगनता :
अनाम मण्डली मलेशिया (सचिब)
प्रबासी मगर संघ मलेशिया (सचिब)
नोट: साहित्यकार तथा गजलकार रुबेन पुन मगरको रेकर्ड भएको सांगीतिक
गजल संगीत बद्ध भएर बजारमा आएको छ। तर, रेकर्ड गजल हाम्रो हातमा छैन।
हाम्रो हातमा नभएका कारण हामीले उहाँको गजलको वेब लिंक उहाँको बायोडाटा
संगै राख्न खोजेका छौं। माथि भएको लिंक लाई क्लिक गरेर सुन्न सकिन्छ।