किन रिसाउँ छन आफ्नै साथी....
क्षेण क्षेणमै रिसाउँ छन् आफ्नै साथी
केहि भन्दा पनि थर्काउँ छन् आफ्नै साथी।
सानो कुरा सोधे त्यो पनी नजान्दा
ठुलै जवाफ फर्काउँ छन् आफ्नै साथी।
आफु सचेत बन्दै अरुलाई बिगार्ने धेरै छन्
किन षड्यन्त्रमा फसाउँ छन् आफ्नै साथी।
अरुको खुसि देख्न नसकने ति पापी आँखा
आफु हाँस्दै अरुलाई रुवाऊँ छन् आफ्नै साथी।
चोट लाग्यो मुटुभरी सहनै गार्हो भयो
कस्तो निर्दयी घाउ दुखाउँ छन् आफ्नै साथी।।
नबराज बुढा 'नबिन उदासी '
रोल्पा: हाल:मलेशिया