गजल ->योगेन्द्र "विवश"
साँझ पख समयमै,सुटने आदत छैन मेरो
बिहानीमा समयमै,उठ्ने आदत छैन मेरो।
माया गर्छौ गर सानु,तर धोखा नदिनु ल,
अरु जस्तो दोबाटोमै,छुट्ने आदत छैन मेरो।
माया भन्ने तिमि मेरो,पहिलो अनि अन्तिम.
धोकेवाज प्रेमी झै,लुट्ने आदत छैन मेरो।
आउछन अनि जान्छन,माया भन्छन कोहि,
चर्किएर सिसाको झै,फुट्ने आदत छैन मेरो।
जे-जे गर्छौ गर सानु,अधिकार तिम्रै न हो,
नडराउ है मेरो सामु,कुट्ने आदत छैन मेरो।।
-योगेन्द्र "विवश"
परिवर्तन नगर २ रोल्पा.
हाल:-दोहा कतार
बिहानीमा समयमै,उठ्ने आदत छैन मेरो।
माया गर्छौ गर सानु,तर धोखा नदिनु ल,
अरु जस्तो दोबाटोमै,छुट्ने आदत छैन मेरो।
माया भन्ने तिमि मेरो,पहिलो अनि अन्तिम.
धोकेवाज प्रेमी झै,लुट्ने आदत छैन मेरो।
आउछन अनि जान्छन,माया भन्छन कोहि,
चर्किएर सिसाको झै,फुट्ने आदत छैन मेरो।
जे-जे गर्छौ गर सानु,अधिकार तिम्रै न हो,
नडराउ है मेरो सामु,कुट्ने आदत छैन मेरो।।
-योगेन्द्र "विवश"
परिवर्तन नगर २ रोल्पा.
हाल:-दोहा कतार