पराई बनायौ तिमीले. . . -कोपिल घर्ती

आकाशको बादल जस्तै हुन्थे 
तिमी पराई भै टाढा हुँदा,
उजाड मौभुमी जस्तै हुन्थे 
तिमी आगोको मुस्ला हुँदा।

पिंजडाको जस्तै हुन्थे     
तिमि रमझममा भुली रहँदा, 
म बेहोस् झैँ हुन्थे
तिमीले अर्कै संग प्रेम गर्दा।

प्रेम पत्र कोरी रहन्थे 
तिमीले मलाइ गाली गरी रहँदा,
मसान घाटमा पुगे जस्तो  हुन्थे 
तिमीले मेरो पत्र च्याती आगोमा फाल्द।।

-कोपिल घर्ती
बागलुङ, हाल: मलेशिया