पराई बनायौ तिमीले. . . -कोपिल घर्ती
आकाशको बादल जस्तै हुन्थे
तिमी पराई भै टाढा हुँदा,
उजाड मौभुमी जस्तै हुन्थे
तिमी आगोको मुस्ला हुँदा।
पिंजडाको जस्तै हुन्थे
तिमि रमझममा भुली रहँदा,
म बेहोस् झैँ हुन्थे
तिमीले अर्कै संग प्रेम गर्दा।
मसान घाटमा पुगे जस्तो हुन्थे
तिमीले मेरो पत्र च्याती आगोमा फाल्द।।
-कोपिल घर्ती
बागलुङ, हाल: मलेशिया
तिमी पराई भै टाढा हुँदा,
उजाड मौभुमी जस्तै हुन्थे
तिमी आगोको मुस्ला हुँदा।
पिंजडाको जस्तै हुन्थे
तिमि रमझममा भुली रहँदा,
म बेहोस् झैँ हुन्थे
तिमीले अर्कै संग प्रेम गर्दा।
प्रेम पत्र कोरी रहन्थे
तिमीले मलाइ गाली गरी रहँदा, मसान घाटमा पुगे जस्तो हुन्थे
तिमीले मेरो पत्र च्याती आगोमा फाल्द।।
-कोपिल घर्ती
बागलुङ, हाल: मलेशिया