गजल
एक्लै एक्लै हुनु रै'छ सहयात्रा जोडी दियौ
उमङ्ग र आशा दिलाई सम्बन्धलाई गोडी दियौ।
परिबर्तन हो कि कतै बाध्यता को निर्णय यो
देउरालीको बाचा कसम् सरलतामा तोडी दियौ।
यसरी नै बदलियो जिन्दगीका आएमहरु
मरुभूमि बगरमा मलाई एक्लै छोडी दियौ।
जिबन्त मायाँ थियो उजाड आज बने पनी
एउटै बाटो हिड्ने भन्थ्यौ कदम अन्तै मोडी दियौ।
-राज स भुजेल खोटाङ
उमङ्ग र आशा दिलाई सम्बन्धलाई गोडी दियौ।
परिबर्तन हो कि कतै बाध्यता को निर्णय यो
देउरालीको बाचा कसम् सरलतामा तोडी दियौ।
यसरी नै बदलियो जिन्दगीका आएमहरु
मरुभूमि बगरमा मलाई एक्लै छोडी दियौ।
जिबन्त मायाँ थियो उजाड आज बने पनी
एउटै बाटो हिड्ने भन्थ्यौ कदम अन्तै मोडी दियौ।
-राज स भुजेल खोटाङ