रमेश् कुवँर गोठालो । चुट्किला

  •  
     
    रमेश् कुवँर गोठालो
    • चुट्किला

      हिजो मैले एुटा टि भि किनेर काध मा बोकेर घर लिएर अौँदै थिएँ बाटो उकालो उकालो थियो बिचैमा सरो थकाइ लाग्यो अनी एसो सजिलो ठाउहेरेर हल्का बिसाए, २१" को पुरानो मोडेल को t.v. भएकोले अलिक भारिपनी थियो सम्हाल्न नसक्द हल्का बजारियो, यतिकैमा झर्ल्याम झर्लुम फुटेछ। अनी म रिसले त्यो t.v. साथमै बोकेर मुलाको साग पसले लाइ तथानाम गाली गर्दै अर्को L C D T.V. बादलि मागेर नबिसाइ घरामा लिएर आए अनी कत्तिको चल्छ भनेर बिजुलिमा जोडेर on गरेको त लौ कत्रा कत्रा बस, ट्याक्सी र ट्रक् हरु पो ओहोर दोहोर कुद्न थालए स्क्रिन्मा, तैपनी केही भएन ल कस्तो बलियो परेछ भनेर म त दाङ परेर हेरिरहे। हेर्नुस्न फर्केर गएर गाली नगेरेको भए त्यो मुलाआ साग पसलेले मलाई ठगिहलेको।

      काल्पनिक है। हा हा हा।