साहित्यकार


डायमनशमशेर राणा

जन्म :
वि.स. १९७५, आषाढ २१ गते, पाल्पा,

सेवा :
साहित्य, शिक्षा - स्वाध्याय,

भ्रमण :
नेपाल, भारत, चीन, पार्चुगल / विधा - उपन्यास, अन्य..........

पहिलो रचना:
वि.स. २००६ मा "वसन्ती" ऐतिहासिक उपन्यास प्रकाशित


मौलिक कृति:
१) वसन्ती - ऐतिहासिक उपन्यास-वि.स. २००६

२) सेतोबाघ - ऐतिहासिक उपन्यास-वि.स.२०३०

३) सत्प्रयास - ऐतिहासिक उपन्यास-वि.स. २०३८

४) प्रतिबद्ध-ऐतिहासिक उपन्यास-वि.स.२०३४

५) अनिता - ऐतिहासिक उपन्यास-वि.स. २०४५


निधन :
२० फागुन २०६७

मान पदक:
शुभ समूहद्वारा अभिनन्दन

ठेगाना - निवास:
कुपोण्डोल, ललितपुर