बिच बाटेामै छेाड्यैा किन ?
गोरेटोमा तड्पाएर बीच बाटोमै छोड्यौ किन
![]() |
स्याङ्जाली रमेश |
संगै यात्रा गर्छु भन्दै आज बाटो मोड्यौ किन।
लेक बेशी संगै गर्ने पधेरीमा पानि भर्ने
बिर्सी छौ'नी खाको कसम् हात समाई खोली तर्ने।
नगर्नुथ्यो हिजो बाचा गरी आज तोड्यौ किन
संगै यात्रा गर्छु भन्दै आज बोटो मोड्यौ किन।।
तिमी बाट टाढा हुँदा भेटेको त्यी खुशी साँचे
डिक लाग्दा यो धर्ती तिमीलाई सम्झी बाँचे।
एक्लै बस्ती उजाड परी उतै नाता जोद्यु किन
संगै यात्रा गर्छु भन्दै आज बाटो मोड्यौ किन।।
गोरेटोमा तद्पयेर बीच बाटोमा छोड्यौ किन
संगै यात्रा गर्छु भन्दै आज बाटो मोड्यौ किन।।
-अर्जुन्चौपरी, स्याङ्जा