प्रेम कविता
जीवित खड्का
बादलको
त्यो डाडा - पाखा
एकान्त बनमा / हरियाली जंगलमा
बज्न छाड्यो तिम्रो धुन मेरो स्वरमा
अनि
खोज्न थाले तिम्रो मृत-प्रेम
आफ्नै कबिताको हरफ - हरफहरुमा ...
यधपी !
न्याउली रोएजस्तो
विरहले बनमा रोएको होइन म
र आशुको झरनापनि म संग छैन
कि त्यसैले हावाका स्पर्शहरुमा
तरंगित तिम्रो-पानीका लहरहरुझैँ
मेरो माया कायर होइन
बादलको
चन्द्रमाले मुस्कान छरेझैँ
सपनाको क्षितिजमा
कहिले काही रातमा
ओझेल
परिसकेको घामजस्तो
मेरो आखामा -
फेरी किन झुल्किदिन्छ ?
++++++
कुनै कहानी पढेजस्तो -
तर जसलाई बाध्ने यत्न गरे मैले
स्वंय आफ्नै
मायाको पासोमा बाधिएका मेरा अतितहरु
फेरी किन सम्झनाको धागो उनेर
म संग चर्खाझैँ घुम्दैछ ??
++++++
मनभरि रहर बोकेर
रहरभरि मायाको लहर बोकेर
बिहान पछिको समय
यौबनले मस्त
फूल र पातहरु पनि
सानो बतासमै मस्त-मस्किरहेकै बेला
सायद
कतै देख्यौ कि -
तिम्रा निला आखाहरुले पनि ?
रत ,
आफ्नै खुशियालीमा
मनभरि सितार बजायौ
म पनि अनायासै तिम्रै गीत गाउन पुगेछु
तर ..
अकस्मातत्यो डाडा - पाखा
एकान्त बनमा / हरियाली जंगलमा
बज्न छाड्यो तिम्रो धुन मेरो स्वरमा
अनि
खोज्न थाले तिम्रो मृत-प्रेम
आफ्नै कबिताको हरफ - हरफहरुमा ...
यधपी !
न्याउली रोएजस्तो
विरहले बनमा रोएको होइन म
र आशुको झरनापनि म संग छैन
कि त्यसैले हावाका स्पर्शहरुमा
तरंगित तिम्रो-पानीका लहरहरुझैँ
मेरो माया कायर होइन