फुल जती टाढा हेास्
फुल जती टाढा होस्
बासना भने आइ रहन्छ,
मायाँ भने टाढा किन नहोस्
मायाँ भने हर क्षेण लाई रहन्छ।
मायाँ फुल भै फुल्ने गर सधै
म झरेको पात सरी झरी दिनेछु,
तिमि पुर्णिमाको जुन भै झुल्किनु सधै
म औंसीको कालो रात सरि भै दिनेछु ।
सम्झनाको उज्यालोलाई
मनको कल्पनाले भरि दिनु,
मैले लेखेको भावानालई
खुशी मनले हेरी दिनु ।
खुसी त केवल पाहुना रहेछ
दु:ख नै जिबन साथी रहेछ,
मिलन केवल छायाँ रहेछ
बिछोड नै अन्त्य मायाँ रहेछ।
- भीमगिठे-६ असारे बागलुङ
बासना भने आइ रहन्छ,
मायाँ भने टाढा किन नहोस्
![]() |
दीपेन रोका 'रिमिक्स' |
मायाँ फुल भै फुल्ने गर सधै
म झरेको पात सरी झरी दिनेछु,
तिमि पुर्णिमाको जुन भै झुल्किनु सधै
म औंसीको कालो रात सरि भै दिनेछु ।
सम्झनाको उज्यालोलाई
मनको कल्पनाले भरि दिनु,
मैले लेखेको भावानालई
खुशी मनले हेरी दिनु ।
खुसी त केवल पाहुना रहेछ
दु:ख नै जिबन साथी रहेछ,
मिलन केवल छायाँ रहेछ
बिछोड नै अन्त्य मायाँ रहेछ।
- भीमगिठे-६ असारे बागलुङ