साहित्यकार


पारीजात

औपचारीक नाम - विष्णुकुमारी वाइवा

लामाले राखेको नाम - छेकुडोल्मा तारारानी

जन्ममिति - वि.सं.१९९४ दार्जिलिंग,लिंगीया चियाकमान / मृत्यु - २०५० वैसाक ५

वुवा - डा.के.एस् 'कालुसिंह' वाइवा / आमा - अमृत मोक्तान

शिक्षा - नेपाली गर्ल्स हाइस्कुल,दार्जिलिंग / सेन्ट टेरेजा हुदै शारदेश्वरीमा दश कक्षा सम्म अध्यायन/ पद्मकन्या क्याम्पसवाट - बी.ए. र स्नाकोत्तरका अध्यायनकोलागि त्रिविविमा भर्ना

लेखन - कविता,कथा,गीत,निबन्ध,उपन्यास,आत्मसंस्मरण आदि

लेखन यात्रा थालनी - २०१३ सालमा २ कविता धरती पत्रिकामा प्रकाशित गरेर

प्रकाशित कृतिहरु

आकांक्षा - २०१४ / पारीजातका कविताहरु - २०४४ / वैशालु वर्तमान - २०५० कवितासंग्रह / आदिम देश - २०२५ / सडक र प्रतिभा - २०३२ / साल्गिको बलत्कृत आसु - २०४३ / बधशाला आउदाजादा - २०४९ कथासंग्रह / शिरषिको फूल - २०२२ उपन्यास / महत्ताहीन - २०२५ / वैशको मान्छे २०२९ / अन्तर्मूखी - २०३३ / उसले रोजेको बाटो - २०३५ / तोरीबारी,बाटा र सपनाहरु - २०३५ / पर्खाल भित्र र बाहिर - २०३५ /अनिंदो पहाडसंगै - २०३९ / परिभाषित आखाहरु - २०४६ / बोनी - २०४८ उपन्यास / आधी आकास - निबन्धसंग्रह / धुपी,सल्ला र लालिगुरासको फेदबाट / एउटा चित्रमय सुरुवात /अध्यायन र संघर्ष - आत्मसंस्मरण संग्रह / एकजोडी अन्तराल - नाटक " घुयेत्रो- २०५६ " / तिम्रो क्षितिज टांगिनु- २०२६ गीत /आसुका अक्षर - २०३९ गीत

संलग्नता

२०२३ सालदेखि राल्फा आन्दोलनमा सक्रिय / २०३१ मा ने.क.पा.सदस्यता ग्रहण /२०३५- ३६ ताका अ.ने.म.संघको- अध्यक्ष /२०१४ मा राधीघर नामक संस्थामा प्रवेश /वेदना संस्कृति यात्रामा सहभागी

/ इन्द्रेणी सांस्कृत समाजको मानार्थ अध्यक्ष

कदर - ने.प्र.प्र.वाट २०३२ सालमा प्राज्ञिक व्यक्तित्वकोरुपमा कदर / २०४८ मा त्रिविवि सभासद्कोरुपमा नियरक्ति

पुरस्कार

मदन पुरस्कार - २०२२ / सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार - २०४९

शिरीषको फूल उपन्यास नेपाली बाहेक अंग्रेजी,फ्रेन्च,ग्रीक र आसामी गरी ४ भाषामा प्रकाशित अमेरीकाको मेरीलेण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश