तिम्रेा लागी मेरेा मायाँ जाली रै'छ..
तिम्रो लागी मेरो मायाँ, जाली रै'छ
मनको डेरा सारी उतै बस्न, थाली रै'छ।।।
देखे मैले टाढैबाट स्वर्गकै अप्सरामा
निधारमा रातो टिका ओठमा, लाली रै'छ।
हिँजो थियौ कोपिला, आज फुल्यौ फुल भै
गोडमेल गर्ने अर्कै तिम्रो, माली रै'छ ।
अहो ! रुपसी कस्तो बैशमा मात्तिएकी
कसको लागी हो सिउँदो तिम्रो, खाली रै'छ।
अन्धकारमा हुँदा आज मेरो जिबन यहाँ
उता भने मनको दियो, बाली रै'छ ।।
-अनलाइन साहित्यिक ब्लग
नबराज बुढा 'नबिन उदासी' |
देखे मैले टाढैबाट स्वर्गकै अप्सरामा
निधारमा रातो टिका ओठमा, लाली रै'छ।
हिँजो थियौ कोपिला, आज फुल्यौ फुल भै
गोडमेल गर्ने अर्कै तिम्रो, माली रै'छ ।
अहो ! रुपसी कस्तो बैशमा मात्तिएकी
कसको लागी हो सिउँदो तिम्रो, खाली रै'छ।
अन्धकारमा हुँदा आज मेरो जिबन यहाँ
उता भने मनको दियो, बाली रै'छ ।।
-अनलाइन साहित्यिक ब्लग