»
थाहा छैन जन्म लिए कस्केा केाख बाट..
थाहा छैन जन्म लिए कस्केा केाख बाट..
थाहा छैन जन्म लिएँ
 |
दिपेन रोका 'रिमिक्स' |
कस्को कोख बाट,।।
तड्पी रहेँ हरेक पल
बेसाहारा रोक बात।
बेसहारा यो जिबनमा
कस्ले दिन्छ साथहरु,
लडी रहेँ एक्लै यहाँ
कस्ले तान्छ र हात हरु !
-भीमगिठे-६ असारे बागलुङ