गजल
-नबराज बुढा ‘नबिन उदासी’
गाउँ छोडी आउँदा बिरानो, सहरमा एक्लो भएँ
रमाउने जिन्दगीको, रहरमा एक्लो एक्लो भएँ।
मतला छ एका तिर, काफिया छ एका तिर
संगै लेख्छु गजल तर, बहरमा एक्लो भएँ।
सँगै साथ्मै हुन्थिन् होला सायद म संग उनी
आज टाढा हुँदा सम्झनाको, लहरमा एक्लो भएँ।
मेरो आँशु बग्यो यता, उनको आँशु बग्यो कता ?
बग्ने आँशु हाम्रो छुट्टिंदा, किनारमा एक्लो भएँ।
म पिउँथे, म जिउँथे उनी सँग साथ्मै सँग सँगै
तर कहिले कहीं मैले पिउने, जहरमा एक्लो भएँ।।
-रोल्पा, हाल: पाहाङ