नेपाली भाषा साहित्यको अनलाइन साहित्यिक डिजिटल पत्रिकामा तपाइलाई हार्दिक स्वागत छ ! यस डिजिटल पत्रिकामा तपाइको कुनै पनि साहित्यिक सिर्जनाहरु छन भने हामीलाई इ-मेल : OnlineSahityikBlog@gmail.com मा सम्पर्क गर्न सक्नुहुने। हामि यहा प्रकाशित गर्ने छौ।
गृहपृष्ठ
कथा
कविता
गीत
गजल
मुक्तक
हाइकु
संस्मरण
समीक्षा
सर्जक परिचय
अडियो कविता
साहित्य समाचार
सूचना
हाम्रो बारेमा
सम्पर्क
» पाचँ हाइकु
पाचँ हाइकु
नबराज बुढा 'नबिन उदासी'
१.
दुई दिनको जिबन
यात्रा मात्र
कति लामो।
२.
सम्झनाको पोको
अधुरै रह्यो
उनले भुलेर ।
३.
मिलन र बिछोड
समय अनुकुल
आधुनिक युग।
४.
मान्छेले मान्छे
चिन्न गार्हो भो
अचेलको फेशनबेल।।
५.
दु:ख र सुख
भइनै रहन्छ
जिबन संर्घर्षमा।
शिर्षक :
हाइकु
Newer Post
Older Post
Home
online sahityik blog
Contact with. Thank you!
onlinesahityikblog@gmail.com
ताजा अपडेट
साथीहरुका सुझाव
सलाह र सुझावहरु