गजल
अनि मनको रणभूमिमा चुकेपछी थाहा पाए
जुन प्रेममा बन्धक मन फुकेपछि थाहा पाएँ।
अझै क्रमश: भत्किदै गएका रहरहरु मनबाट
अब दुनियाको सामुन्ने नै थुकेपछी थाहा पाएँ।
र त्यागका क्षणिक लहरमा समाप्त भयो खुशी
मेरो बन्द आँखामा आँशु सुकेपछि थाहा पाए।
स्वतन्त्र थियौ तिमी जे चहान्थ्यौ पुरा गरेउ
आज पराईको घुम्टो भित्र लुकेपछी थाहा पाए।
सम्बन्ध स्विकार्यौ पर्खाएर मलाई दोबाटोमा
छिन्न भिन्नै भो यो मुटु दुखेपछि थाहा पाए |