-रमेश बिमन
गरेथें इशारा नजानीदो गरी
परेछू म फेला बजारीदो गरी।
कसीदो जवानी चडेको त्यो बैंश
झस्कीएँ म आफै कहालीदो गरी।
ढलेरै समाएँ मझेरीमा पाउ
चडीगो उन्माद अकाशीदो गरी।
न रोक्नै सकेथें बगेका यी चाह
गडेरै चर्कीयो मडारीदो गरी।
ISS ISS ISSS IS
स्वतन्त्र छन्द...