मुक्तक
गनिन्द्र 'बिबस'
( १)
परिचय किन दिन्छौ, लिनु छैन मैले
नमाग भो मेरो पनि , दिनु छैन मैले
मित्रताको हात तिम्ले, कु दृष्टिले हेर्यौ
आडम्बरी हुकारले, फुकिनु छैन मैले
( २ )
तिम्रो उनको प्रेममा बार बन्या हैन साथी
दुइ आत्माको मुटु रेट्ने धार बन्या हैन साथी
पिरतीको फूल झागी स्वछन्दमा फुलोस
जरा गाझ्ने त्यो गन्ने झार बन्या हैन साथी
(३)
अन्जानमै साथित्वको, चोखो नाता लाइयो
ढाट्दै थिइ उनको कहानी, बल्ल चाल पाइयो
नजिकिए साथित्वमै ,खै के सोच्यो उनको राजले
बिना कसुर त्यो मोराको आज हप्काई खाइयो।।
-तेह्रथुम, हाल: मलेसिया