सत्ताको त्यो कुर्सी माथि-गजल
-मीरा थापा
सत्ताको त्यो कुर्सी माथि बसी-बसी लुटेका छन !
मेरो देश खाल्डो भित्र हाल्न नेता जुटेका छन!
मुस्ताङको घोडा चढि शहर घुम्छन सुब्बा साहेब !
बिकासका बाटा सबै फाइल सँगै छुटेका छन!
संगिनले रोपीदिँदा माटो दुख्ने छातीहरू!
सिन्दूर टिका सँगै हातका चुराहरू फुटेका छन!
एउटा लास सडीएर सारा गल्ली दुर्घन्दित छ!
जिउँदो मान्छे जलाउँन सयौँ हात उठेका छन!
माइधार, झापा