म , मेरो कविता , गजल ,मुक्तक भिडियो पोस्ट गर्छु !!मुटु भित्र गुम्सिएको भावना र प्रतिभाहरुलाइ गीत ,गजल .मुक्तक , कवितामा छ्च्ल्काउने गर्छु !!
जीवनमा आईपरेको हरेको दुख र सुखलाई मेरो आफनै भाषाशैली, लहरमा उतार्ने गर्छु !! दिनभरिको कार्ययोजनालाई लिस्ट तयारपारि एक गीत र कविताको भावमा प्रस्फुटन गर्छु !! मेरो आफ्नै कथा , आफ्नै ब्यथा, मेरो संसार म तेही रमाउछु, म तेही हराउछु म तेही हुन्छु !!जीवनको संघर्सलाइ धागोको मालामा उन्छु