:- उषा भुजेल 


 कविता :- कहाँ जन्म मेरो , कहाँ आज आएँ


ब्लग दुनियामा रमाउने सानो मेरो एक आफ्नै प्रयास

ब्लग दुनियामा रमाउने सानो मेरो एक आफ्नै प्रयास


म ,  मेरो कविता , गजल ,मुक्तक भिडियो पोस्ट गर्छु !! मुटु भित्र गुम्सिएको  भावना र प्रतिभाहरुलाइ गीत ,गजल .मुक्तक , कवितामा छ्च्ल्काउने गर्छु !!


जीवनमा आईपरेको हरेको दुख र सुखलाई मेरो आफनै भाषाशैली, लहरमा  उतार्ने गर्छु !!  दिनभरिको कार्ययोजनालाई लिस्ट तयारपारि एक गीत र  कविताको भावमा प्रस्फुटन गर्छु !!  मेरो आफ्नै कथा , आफ्नै ब्यथा, मेरो संसार म तेही रमाउछु, म तेही हराउछु म तेही हुन्छु !! जीवनको संघर्सलाइ धागोको   मालामा उन्छु 

तेही मालालाइ  मेरो संसारमा  जम्मा गर्छु !!