जुनी जुनी संगै जिउन चोखो नाता जोडे देखी
गीत
जुनी जुनी संगै जिउन चोखो नाता जोडे देखी
स्वार्थ लुटी निस्टूरिले अन्तै पाइला मोडे देखी
रात दिन उस्कै यादमा तड्पिएर एक्लै जिएँ
उस्लाई भुल्ने बहानामा कति पिएँ कति पिएँ

संगै खाको बाचा कसम अनायासै तोडे देखी
स्वार्थ लुटी निस्टूरिले अन्तै पाइला मोडे देखी
भुल्न खोजें उल्टै दिलमा बस्यो स्वार्थि नसा बनि
मेरो हाँसो खुशी लुट्ने साँढे सातको दशा बनि
संगै मिलि जिन्दगीको बगैंचा त्यो गोडे देखी