»
असल मित्र ..... भयानक रात पछिको , सुनौलो बिहानी झैँ बनि पुस माघ महिनाको पारिलो घाम झैँ बनि पत्तझर पछिको नबिन बसन्त झैँ बनि मिलन कोमल तिम्रा बातमा मन्द मुस्कान अजिब बनि \ तिमि आयो जीवनमा प्यारो असल मित्र बनि

असल मित्र .....
भयानक रात पछिको ,
सुनौलो बिहानी झैँ बनि
पुस माघ महिनाको
पारिलो घाम झैँ बनि
पत्तझर पछिको
नबिन बसन्त झैँ बनि
मिलन कोमल तिम्रा बातमा
मन्द मुस्कान अजिब बनि
तिमि आयो जीवनमा
प्यारो असल मित्र बनि
-उषा भुजेल अभिलासी