बिस्वाश गर तर भर नपर स्वार्थि बन तर लोभ नगर हिँसा गर तर हत्त्या नगर रुपलाई होइन भित्रि मन हेर फुल टिप् तर कोपिला नचुड टाडा ..जाउ तर माया नमार तिमि सम्झा वा नसम्झ म त सम्झना गरिरहन्छु ( उषा भुजेल अभिलाषी )
बिस्वाश गर तर भर नपर
स्वार्थि बन तर लोभ नगर
हिँसा गर तर हत्त्या नगर
रुपलाई होइन भित्रि मन हेर
फुल टिप् तर कोपिला नचुड
स्वार्थि बन तर लोभ नगर
हिँसा गर तर हत्त्या नगर
रुपलाई होइन भित्रि मन हेर
फुल टिप् तर कोपिला नचुड
टाडा ..जाउ तर माया नमार
तिमि सम्झा वा नसम्झ
म त सम्झना गरिरहन्छु ( उषा भुजेल अभिलाषी )तिमि सम्झा वा नसम्झ