मेरो देश ..... मलाई प्यारो लाग्छ मेरो देस ! मलाई सुन्दर लाग्छ मेरो नेपाल !! मन अलिकति प्रबासमा हराएको बेला ! यो मन छितिजमा भौतारिएको बेला !! आफनो गाउघरको गोधुली सम्झिएर ! ति ठुला ठुला शृंखला सम्झिएर !! मलाई न्यानो लाग्छ मेरै देस ! मलाई प्यारो लाग्छ मेरो देस !! -उषा भुजेल अभिलाषी —