यति द्रब्य मोह
यति द्रब्य मोह किन मरेर जानु छ ,
सेतो बस्त्र कात्रो त्यहि ओढेर जानु छ /
काँडा संग गुलाबको रवाफ ब्यर्थ ह
सेतो बस्त्र कात्रो त्यहि ओढेर जानु छ /
काँडा संग गुलाबको रवाफ ब्यर्थ ह
ो ,
काँडा भन्दा अघि आफै सुकेर जानु छ /
आगो छोई झुटो कसम खायौ निर्दोषि'झै ,
बिर्सिएछौ आगो संगै जलेर जानु छ /
भोलि फेरि अर्को जुनी पाईन्न बुझ है ,
सयौ जुनी यहि पल्ट बाँचेर जानु छ /
बाँचुन्जेल मात्र न हो भन्नु तिम्रो मेरो ,
भोली सबै माया मोह त्यागेर जानु छ /
साथी समिर
झापा
हाल प्रवास बस्ती
काँडा भन्दा अघि आफै सुकेर जानु छ /
आगो छोई झुटो कसम खायौ निर्दोषि'झै ,
बिर्सिएछौ आगो संगै जलेर जानु छ /
भोलि फेरि अर्को जुनी पाईन्न बुझ है ,
सयौ जुनी यहि पल्ट बाँचेर जानु छ /
बाँचुन्जेल मात्र न हो भन्नु तिम्रो मेरो ,
भोली सबै माया मोह त्यागेर जानु छ /
साथी समिर
झापा
हाल प्रवास बस्ती