बिहानीको प्रभाती किरण बनेर आउ मनभरी फुलको रहरहरु बोकी आऊ मस्त मस्तिकमा छ तिम्रै नै माया जता ततै देख्छु तिम्रै नामको छायाँ जिन्दगीमा तिमि प्रकाश बनि आयौ यो धर्ति , यो आकाश सबै मग्मगायौ अधरहरुमा खुसिको लाली भरिदेउ यो जीवनमा न्यानो साथ् बनि देउ तिमि आयौ बिहानको छबी बोकी मनभरी प्रेमको सुभास बोकी उषा भुजेल अभिलाषी