टेकेर त्यो खुकुरीको धारमा जिन्दगी - मुक्तक
आफुले नै आफुलाई बनाई पानी बिचार गर्नुहोस्।
जिन्दगीलाई ख्याल ठट्टा नठानी बिचार गर्नुहोस् ,
जिन्दगानिलाई कसरी फुलहरुको बगैचा बनाउने
![]() |
बरुण बाबु बिश्वकर्मा |
चिन्तन गर्दै। यो कुरा महत्त्व मानी बिचार गर्नुहोस् ।
टेकेर त्यो खुकुरीको धारमा जिन्दगी चलाउनु पर्छ ।
हामीले पृथ्वीको आकारमा जिन्दगी चलाउनु पर्छ ।
दुख अनि सुखलाई बोकेर जिन्दगीको गोरेटोमा,
घुमिफेरी यो सुन्दर संसारमा जिन्दगी चलाउनु पर्छ ।
के गरु जन्मेकै रहेछु बनेर कामदार दुख नमान्नु ।
यसरी शुन्य हुदा हाम्रो सधैं नै तिहार दुख नमान्नु।
तिम्रो भाइ दुई चार पैसा कमाउने सपनाले पर्देशिदा,
हुने भयो दिदी तिम्रो मेरो खाली निधार दुख नमान्न।