सर्जक परिचय पठाउने बारेमा अनलाइन साहित्यिक ब्लगको सुचना
सम्पूर्ण नेपाली भाषा साहित्यमा आवद्ध सर्जकहरुका सर्जक परिचय यस डिजिटल अनलाइनमा प्रकाशित र 'सर्जक परिचय' का लागी अनलाइन गरिने भएकोले निम्न तलका विवरणहरु सबै भरेर यस अनलाइन साहित्यिक ब्लगको ई-मेल अथवा अनलाइन साहित्यिक ब्लगको अफिसियल फेसबुक पेज मार्फत पठाउन इच्छुक सम्पूर्ण अनुज अग्रज स्रस्टाहरुलाई अनुरोध गर्दछ।
नाम :
ठेगाना :
हालको ठेगाना :
ई-मेल :
पासपोर्ट साइजको फोटो :
मोबाइल : (राख्न चाहेमा)
जन्ममिति :
आवद्ध :
प्रकाशित कृतिहरु :
ब्लग / वेवसाइट : (यदी भएमा )
नोट : सर्जक परिचय पठाउदा Ms फाइलमा नेपालि युनिकोडमा मात्र पठाउनु पर्ने छ।
ई-मेल : OnlineSahityikBlog@gmail.com