नेपाली कला साहित्यमा कृयासिल तपाइहरु सबैलाइ हाम्रेा येा अनलाइन
साहित्यले साहित्यिक लेख/रचनाकेा लागी हृदय देखी नै स्वागत गर्दछ। तपाइहरु
जस्तै साहित्य प्रेमी, साहित्य अनुरागी मित्रहरु सबैलाइ। तपाइहरु पनी यस
अनलाइन साहित्यमा साहित्यिक लेख/रचनाहरु प्रकाशित गर्न चाहानु हुन्छ भने
रचना पठाउन सक्नु हुनेछ। अपेक्षीत लेख/रचनाहरु कथा, लघुकथा, कबिता, मुक्त,
हाइकु, गीत, गजल, संस्मरण, साहित्य गतिबिधी, साहित्य समाचार, कृती
समिक्षा, साहित्यकार परिचय, पाठक प्रतिकृया, हाँस्यब्यङ्ग्य, गेडी, तरही
मुसायरा, नाटक, जिबनी,बिचार, निबन्ध, अडियेा गजल सबै साहित्य बारेमा लिखित
लेखहरु पठाउन सक्नु हुनेछ।
हामीलाइ लेख/रचना पठाउने इ-मेल
onlinesahityikblog@gmail.com