About us

अनलाइन साहित्यिक ब्लग सबै साहित्यिक सृजनशील मनहरु बाट नै संचालन भएको हो| जसलाई नवराज बुढाको बिशेष सक्रियतामा सन् २०११ अप्रिल १२ तारिखको दिन सुरुवाट गरिएको हो| यसमा नेपाली कला साहित्यमा कृयासिल तपाइहरु सबैलाई अनलाइन साहित्यिक ब्लगले साहित्यिक लेख, रचनाहरुको लागि सधै हृदय देखी नै स्वागत गर्दछ। त्यसैले तपाईहरु पनी यस अनलाइन साहित्यमा रचनाहरु कथा, लघुकथा, कबिता, मुक्त, हाइकु, गीत, गजल, संस्मरण, साहित्य गतिबिधी, साहित्य समाचार, कृती समिक्षा, साहित्यकार परिचय, पाठक प्रतिकृया, हाँस्यब्यङ्ग्य, गेडी,  नाटक, जिबनी,बिचार, निबन्ध, अडियेा गजल आदी हामीलाई पठाउनको लागि हाम्रो ई-मेल ठेगाना: onlinesahityikblog@gmail.com